75
Shares
लण्डन, चैत । क्लबले बर्खास्त गरेको २ वर्ष पछि फ्रान्क लाम्पार्डलाई सिजनको अन्त्यसम्म चेल्सीको अन्तरिम म्यानेजर नियुक्त गर्ने तयारी गरिएको छ ।
चेल्सी र इङ्गल्याण्ड पूर्वमिड फिल्डरले यसअघि २०१९ देखि २०२१ सम्म चेल्सीको व्यवस्थापन गरेको हो ।
चेल्सी हाल प्रिमियर लिगको ११ औं स्थानमा रहेको छ । यस सिजन नयाँ खेलाडीहरूको लागि ५५ करोड पाउन्ड भन्दा बढी खर्च गरे तापनि चेल्सी शीर्ष चार भन्दा १४ अंकले पछि रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन