61
Shares
जनकपुरधाम, २३ चैत । महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद भएको छ ।
जनकपुरधाम भिठ्ठामोड सडक खण्डको पिपरा गाउँपालिका वडा नं. ४ मन्दिर भएको स्थानमा ८० फिट सडक विस्तार गर्ने क्रममा सडक विभागले स्थानीय सरकार र प्रहरीको रोहबरमा मन्दिरको पर्खाल भत्काएको थियो ।
स्थानीय वासीहरुले केही बेर चक्का जाम गरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । यता पिपरा गाउँपालिका प्रमुख राम जानकी यादवले कुनै विवाद नरहेको बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन