88
Shares
काठमाठौं, २३ चैत । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले गरेको एक मात्र गोलमा स्मारक ए डिभिजन लिगमा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० बाट थ्रीस्टारले पराजित गरेको छ ।
मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । थ्रीस्टारलाई ३ अंक दिलाउन त्यही गोल निर्णायक बन्यो । तेस्रो जितपछि थ्रीस्टार १० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन