चन्द्रागिरी हिल्समा नयाँ बर्ष २०८० को अवसरमा शेयरधनीलाई २५ प्रतिशत छुट अफर योजना

80 Shares

काठमाडौं, २३ चैत । चन्द्रागिरी हिल्स लिमिटेडले नयाँ बर्ष २०८० को अवसरमा शेयरधनीहरुलाई केवलकारको टिकटमा २८ प्रतिशत छुट प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडद्धारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार आउँदै गरेको नयाँवर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदानगर्ने योजना सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वालक्लाइम्बिङ्ग, फ्रीफलजम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ ।


यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्ने छ । यो योजना एक वर्षकोे लागि लागू रहने छ ।
काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकार सहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा विदा मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा बन्दै गएका छन् ।
यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने व्यवस्था मिलाइएको छ । योजना सम्बन्धि विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्वर तथा ठेगाना मार्फत प्राप्तगर्न सक्नुहुने सर्वसाधारण शेयरधनीहरुलाई जानकारी यसै विज्ञप्तीको माध्यमबाट जानकारी गराइन्छ ।

चन्द्रागिरि हिल्स लिमिटेड
सम्पर्क ठेगाना ः– थानकोट ,काठमाण्डौ
इमेल sales@chandragirihills.com

सम्पर्क नम्वर ः ९८०२०८४००७ ÷ ९८०२३००३०६९ (9802084007 & 9802300306)

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।