दुर्गा भगवती गापाको प्रमुख प्रशासकीय अधिकृतमा नितेसकुमार झाले कार्यभार सम्हाले

131 Shares

रौतहट, २३ चैत । दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नितेसकुमार झाले बुधवार देखि कार्यभार सम्हालेका छन् ।
मालपोत कार्यालय गौरमा कार्यरत शाखा अधिकृत झाको सरुवा दुर्गा भगवती गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा भएपछि उनी आज गाउँपालिकाको कार्यालयमा उपस्थित भई कार्यभार सम्हालेका हुन् ।
गाउँपालिकाको कार्यालयमा गापा अध्यक्ष शम्भु सिंहले नयाँ प्रशाकीय अधिकृत झालाई स्वागत गर्दै फुलमाला, अविर, खादा ओढाउनुको साथै मिठाई खुवाई सधैभरी यसपालिकाको काममा मिठास बनिरहोस भने कामना गरे । गाउँपालिकाको जनताहरुलाई समयमै सरल र छरितो रुपमा विना झन्झट सेवा प्रदान गर्नुका साथै पालिका भित्रको विकास निर्माणका कार्यहरुलाई अगाडी बढाउने कार्यमा सधै सकारात्मक भुमिका निर्वाह गर्न उनले झालाई सलाह दिदै उनको सफल कार्यकालको लागि शुभकामना दिए ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको यमुनामाई गाउँपालिकामा सरुवा भई त्यता तर्फ लागेपछि झाको दुर्गा भगवतीमा सरुवा भई आज हाजिर हुन आउदा उपमेयर शिलादेवी यादव सहितका निर्वाचित वडाध्यक्षहरु, वडासदस्यहरु तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत झाले आफू नियमकानुनको परिधी भित्र रहेर जनताको सेवामा हरदम तत्पर रहदै कार्यालयको कामकाजमा पूर्ण सकारात्क रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।