111
Shares
काठमाडौँ, २४ चैत । नयाँ वर्षको अवसर वैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मायाको बिहे पास’ को शीर्ष गीत सार्वजनिक भएको छ ।
शुक्रवार सार्वजनिक ‘मायाको बिहे पास’ बोलको गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको हो ।
गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठ लगायतको अभिनय छ । फिल्मको निर्देशन प्रवेश पौडेलले रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन