चिनियाँ सरकारद्धारा उइघर समुदाय माथि चरम यातना

142 Shares

चिनियाँ सरकारको क्रुर एवं विस्तारवादी नीति यति सम्म हावी छ कि आफना अल्पसंख्यक नागरिक माथि चरम यातना दिएर श्रमशोषणमा लगाउने गरेको छ । खास गरेर चीनमा बसोबास गर्ने अल्पसंख्यक उइघर समुदायको मुसलमानहरु चिनियाँ सरकारको क्रुरताको शिकार बन्दै यातना सहन बाध्य छन् । चिनियाँ सरकारले उनीहरूमाथि धेरै किसिमले कडा प्रतिबन्ध लगाएको छ। उनीहरुलाई नमाज पढाउने, पढ्ने अधिकार छैन न धर्म अनुसार दाह्री राख्न मिल्छ । हालै एक पूर्व चिनियाँ उइघर मुस्लिमले अमेरिकाको एउटा पत्रिकामा अन्तर्वार्ता दिएकी छन् । उनले चीनको सिनजियाङमा धेरै उइगर मुस्लिम शिविरलाई जेलमा परिणत गरिएको जानकारी दिएको बताएका हुन । यसपछि त्यहाँ बसोबास गर्ने उइघर मुस्लिमहरूलाई कडा सजाय दिइन्छ ।
परराष्ट्र मन्त्रालयको प्रतिवेदन अनुसार कैयौं मुस्लिम टोपीमा रहेको लाई थुनिएको र मानिसहरुलाई त्यहाँबाट जबरजस्ती कारखानामा काम गर्न पठाइ श्रम शोषन गराइन्छ । केही उइघुर मुस्लिमका परिवारलाई रिहा गरियो, तर उनीहरु अझै पनि घरमै नजरबन्दमा छन् । चीनमा गरिबीका कारण हजारौं उइघर मुस्लिमहरुलाई गाउँबाट कारखानामा पठाइएको छ, जहाँ उनीहरुले बधुवा मजदुरी गरिरहेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले शासन गरेको सरकारले उइघर मुस्लिमहरुको विरोध गरेको छ । उनीहरुलाई आफ्नो धर्म अनुसार काम गर्ने स्वतन्त्रता छैन । तिनीहरूले आफ्ना मारिएका मानिसहरूलाई गाड्न सक्दैनन्, न तिनीहरुले टोपी लगाउन सक्छन् । चिनियाँ सरकारले त्यहाँ रहेका मस्जिद, मन्दिर र चिहानहरू भत्काईदिएको छ । विदेशी सञ्चारमाध्यमका अनुसार पश्चिम सिनजियाङमा युद्ध जस्तो अवस्था थियो । अहिले सेनाको गस्तीमा कमी आएको छ । यो सम्भव भएको हो किनभने चिनियाँ सरकारले उइघर मुस्लिमहरूलाई डिजिटल रूपमा निगरानी गर्न थालेको छ । सरकारले मोबाइल फोन, अनुहार पहिचान, बायोमेट्रिक डाटाबेस, क्यूआर कोड र जनसंख्याको जानकारी राख्ने जियो लोकेटर लगायत आधुनिक प्रविधिको सहायताले मानिसको अनुगमन गरिरहेको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।