86
Shares
रौतहट, २५ चैत । नेपाल रेडक्रश सोसाइटी रौतहट शाखाले राजपुर नगरपालिकाको आगलागि पिडित परिवारलाई राहत उपलब्ध गराएको छ ।
राजपुर नगरपालिका वडा नम्वर ९ बैरियामा शुक्रवार आगलागि भएका थिए । आगलागिबाट क्षति भएका पिडित परिवारलाई शनिवार राहत सामग्री वितरण गरिएको हो ।
५ जना पिडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रौतहट बाट राहत वितरण गरेको जनाइएको छ ।
राजपुर नपा ९ बैरिया का रुपनारायण साह कानु ,गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानु लगायतको घरमा आगलागी भएको थियो ।
आगलगी हुदा लाखौको धनमाल, लताकपडा, धान, गहु ,गाई भैंसी,बाख्रा जलेको थियो ।
पिडित लाई रेडक्रसका सभापती राजकिशोर यादव सहितका पदाधिकारीहरुले राहत समान हस्तान्तरण गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन