82
Shares
रौतहट, २६ चैत । नेपाल स्टार क्रिकेटर सन्दीप लामिछानेको लागि आज परिक्षाको घडी रहेको छ ।
नबालिकलाई बलात्कार गरेको आरोपमा स्टार क्रिकेटर लामिछाने विरुद्ध अदालतमा आज सुनुवाई हुने भएको हो ।
जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको छ । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना बढि रहेको छ । अघिल्लो साता पालो नआएकोले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन