63
Shares
रौतहट, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष किरण पोखरेललाई नियक्त गरिएको छ ।
खोटाङ जिल्ला घर भएका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।
पोखरेललाई नेपाल पत्रकारिता क्षेत्रमा लामो समय देखि कार्यरत रहदै विभिन्न निकायको पदभार समेत सम्हालिसकेको र अवको यात्रा राष्ट्रपतिको प्रेस सल्लाहकारको जिम्मेवारी पाएकोमा उनलाई हार्दिक बधाई तथा शुभकामना तराई टपले दिन चाहन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन