74
Shares
काठमाडौं, २६ चैत । आईएमई ग्रुपका आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने वीमा सेवाको भुक्तानी गर्ने सेवाग्राहीहरुले सजिलै संग आइएमई लाइफ इन्योरेन्स कम्पनीको वीमा पोलिसी नविकरण गर्ने व्यवस्था मिलाइएको छ ।
आइएमई ग्रुपको केन्द्रीय पानी पोखरी काठमाडौंद्धारा जारी गरिएको प्रेस वत्तव्यमा सेवा ग्राहीहरुले आइएमई पे एप डाउन लोड गरी आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम” मा गई “आइएमई लाइफन विकरण” क्लिक गरिमा गएको विवरण प्रदान गरी केही सेकेन्डमै आफनो पोलिसी नविकरण गर्ने सकिने छ ।
वत्तव्यमा भनिएको छ कि, उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा वीमा कार्यालय जान नपर्ने रमयमै वीमा नविकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ उपलब्ध गराइएको आईएमईले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन