85
Shares
पोखरा, २६ चैत । एभरेष्ट एयरको हेलिकप्टर आईतवार विहानै देखि हराइरहेको अवस्थामा फेला परेको छ ।
फेलापरेको हेलिकप्टरको पाइलट भने जिवितै परेकी छिन् । इटालियन बेस क्याम्पबाट धौलागिरी बेस क्याम्पका लागि उडेको हेलिकप्टर विहान ११ बजेर १ मिनेट जाँदा सम्पर्क विहिन भएका थिए । सम्पर्क विहिन भएका हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीकको विमान उक्त हेलिकप्टरलाई धौलागिरी बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । जिवितै फेला परेकी पाइलट प्रिया अधिकारीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ । हेलिकप्टर दुर्घटना सम्बन्धमा छानविन सुरु भएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन