70
Shares
ताइपेय, एजेन्सी । चीनले ताइवानको वरिपरीको क्षेत्रलाई लक्ष्ति गर्दै सैन्य अभ्यास सुरु गरेपछि, आफनो घरको रक्षा हरहालमा गछौं ताइवानले प्रतिक्रिया जनाएको छ ।
आइतवार ताइवान वरिपरि धेरै चिनियाँ सैन्य विमानहरू मडारिन थालेपछि, स्वशासित टापुको रक्षा गर्न हामी हरसम्भव प्रयास गछौं ताइवानको मन्त्रालयले भनेको हो । हाम्रो मातृभूमिको रक्षा गर्न र हाम्रो घरको रक्षा गर्न हाम्रो सम्पूर्ण हृदयले लडिरहेका छौं । ताइवानका राष्ट्रपति साई इङ्ग वेनले भर्खरै अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीलाई भेटे, जसपछि चीनले शनिबारदेखि ताइवान वरिपरि लडाई तयारी गस्ती र अभ्यास गर्ने घोषणा गरेका छन् ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन