60
Shares
काठमाडौं, २७ चैत । आज सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको वृद्धि भएको छ । नेप्से सूचक ५.५४ अंकले बढ्दै १८ सय ४४.०२ अंकको विन्दुमा उक्लिएको हो ।
यद्यपि, कारोबार रकममा भने खासै सुधार आएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५.५४ अंकले नेप्से बढ्दै गर्दा यता ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुन सकेका छन् ।
सोमबार फाइनान्स समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका हुन् । होटल तथा पर्यटन समूहको उपसूचक १.७० प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक १.३० प्रतिशतले वृद्धि भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन