63
Shares
नयाँ दिल्ली, एजेन्सी । विश्वको दोश्रो धनी व्यक्तिको रुपमा रहेका एलोन मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विटरमा फलो गर्न थालेका छन्।
विश्वका दोश्रो धनी व्यक्ति एलोन मस्कले गत वर्ष ४४ अर्ब डलरमा किनेका प्लेटफर्म ट्विटरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई फलो गर्न थालेका हन् ।
सोमबार सम्म, मस्कको ट्विटर प्रोफाइलले देखायो कि उनले प्रधानमन्त्री मोदी सहित १९४ खाताहरू फलो गरेका छन् । ट्विटरमा मस्कका १३ करोड ४० लाखभन्दा बढी फलोअर्स छन् भने प्रधानमन्त्री मोदीको ह्यान्डल @ नरेन्द्र मोदीले ८७.७ मिलियन फलोअर्स पाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन