84
Shares
धनगढी, २८ चैत । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नं.२ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्यु भएको हो ।
मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले मंगलबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सोमबार सुत्केरी महिला र शिशुको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र स्थानीयले घटनाको छानबिन गर्न समिति गठन गर्ने, मृतकका परिवारलाई गोदावरी नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपनि कार्यान्वयन नगरिएको भन्दै मंगलबार राजमार्ग अवरुद्ध गरेका छन्् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन