69
Shares
प्यूठान, २८ चैत । प्यूठानको माण्डवी गाउँपालिका वडा नं. ५ रम्दीमा ट्रयाक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
चेरनेटा रम्दी सडकको नाला बनाउनको लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको टयाक्टर दुर्घटना हुँदा नौ बहिनी गाउँपालिका वडा नं. १ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापाले जानकारी दिए । उनका अनुसार दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन