76
Shares
धनगढी, २८ चैत । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकार विस्तारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाह सँग छलफल गर्न वार्ता टोली गठन गरेको छ ।
माओवादी संसदीय दलको बैठकले संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
प्रदेश सभा सदस्य ओमबिक्रम भाट ‘सरल’ ले भट्टको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन