विदेशबाट नेपाल भित्रिएको रकमबाट कारोबार हुँदा शोधनान्तर स्थितिमा सुधार

54 Shares

काठमाडौं, २८ चैत । विदेशबाट नेपाल भित्रिएको रकमबाट कारोबार हुँदा शोधनान्तर स्थितिमा सुधार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९÷८० शोधनान्तर स्थिति १ सय ४८ अर्ब ११ करोडले बचतमा रहेको हो ।
अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २ सय ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष वस्तु आयातमा उल्लेख कमी आएको छ ।
रेमिट्यान्स र पर्यटन आय सुधार भएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
पूँजीगत ट्रान्सफर २०.३ प्रतिशतले घटेर ५ अर्ब ५८ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रहेको छ ।
अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।