58
Shares
काठमाडौं, २८ चैत । नेपालको सशस्त्र प्रहरी बल फेसबुक पेजमा अनाधिकृत व्यक्तिले पहुँच पुर्याएको छ ।
मंगलबार बिहान १०ः५९ बजे अनाधिकृत व्यक्तिले पहुँच पु¥याएर भियतनामी भाषामा पोष्ट गरेको हो ।
त्यसवाहेक पेजमा के–के भएको छ भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खडकाले बताए ।
यसअघि सशस्त्र प्रहरी बलको टवीटर हयाण्डल पनि सशस्त्र प्रहरीको पहुँच बाहिर पुगेको थियो ।
२४ चैतमा नेपाली सेनाको सर्भरमा अनधिकृत पुहँच पुर्याएको आरोपमा स्याङजाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन