71
Shares
काठमाडौँ, २८ चैत । उच्च अदालत पाटनको अन्तरिम आदेशको कारण गत २४ गते रिलिज हुन नसकेको फिल्म ‘प्रसाद २’ वैशाख १५ मा रिलिज हुने भएको छ ।
निर्माण युनिटले वितरक सँगको छलफलबाट फिल्मको नयाँ रिलिज मिति तय गरेको हो ।
फिल्म वैशाखको १५ गतेबाट देश र विदेशमा एकसाथ रिलिज हुने निर्देशक सुदर्शन थापाले बताए । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायत कलाकारको अभिनय रहेको फिल्म सुभाष थापाको प्रस्तुतिमा सुदर्शन बस्नेतले बनाएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन