79
Shares
काठमाडौं, २८ चैत । चलचित्र विकास बोर्डले वर्ष २०७९ को प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ ।
बोर्डले उपलब्ध गराएको विवरण अनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको हो ।
कन्नड फिल्म ‘केजीएफ २’ ले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको जनाइएका छन । ‘छक्कापञ्जा ४’ ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ । यस वर्ष नेपालमा नेपाली सहित १ सय ३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन