182
Shares
काठमाडौं, २८ चैत । श्रीमतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलबस्तुका न्यायाधिश भुवन गिरीलाई पक्राउ गरेको छ ।
न्यायाधिश गिरीकी श्रीमतीले आफू माथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
न्यायाधिश गिरी काठमाडौंमा रहेकोले उनलाई पक्राउ गरेर कपिलबस्तु तर्फ पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी पवन भटराईले जानकारी दिए ।
न्यायाधिश गिरी विरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानविनमा तानेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन