ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त

76 Shares

काठमाडौं, २९ चैत । बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त भएको छ ।
बी डिभिजनको च्याम्पियन बनेर हाल पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले लिगको बीचमा बुधबार बालगोपाललाई प्रशिक्षक अनुबन्ध गरेको हो ।
यसअघि नेपाली मुलका अमेरिकन प्रदिप हुमागाईँलाई चर्च ब्वाइजले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
वर्क परमिट नपाएपछि हुमागाईँले क्लब छाडेका छन् । हुमागाईँले छाडेपछि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको क्लबले जनाए । ए डिभिजनको डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको चर्च ब्वाइज ३ जित र ४ बराबरीबाट १३ अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा छ बिहीबार दशरथ रंगशालमा हुने फ्रेण्ड्स क्लब विरुद्धको खेलबाट बालगोपाल महर्जनले चर्च ब्वाइजको प्रशिक्षण सम्हाल्ने छन् ।
महर्जनको प्रशिक्षणमा नेपालले यू–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो भने सिनियर टिमबाट बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।