63
Shares
काठमाडौं, ३० चैत । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिताको लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ ।
संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स र कीर्गिस्तानमा हुने काभा नेशन्स लिगको लागि खेलाडी छनोट गरिने जनाएको हो ।
छनोट कार्यक्रम संघले २०८० वैशाख २०, २१ र २२ गते त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा हुने संघले जनाएको छ ।
उक्त खेलाडी छनौटका लागि संघले प्रदेश, जिल्ला र क्लबका सम्पूर्ण इच्छुक खेलाडीहरुलाई सहभागि हुन जानकारी गराए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन