69
Shares
भारत, ३० चैत । भारतीय सेनाले बिहीबार एके ४७ को कारतुस र नगद लिएर नियन्त्रण रेखा पार गरिरहेको एउटा ड्रोनलाई खसालेको दाबी गरेको छ ।
जम्मुस्थित सेनाका प्रवक्ताले उक्त ड्रोनबाट एके ४७ को १ सय ३१ कारतुस, ५ म्यागेजिन र २ लाख भारु बरामद भएको दाबी गरेको हो ।
यो कारबाहीपछि उक्त क्षेत्रमा छानबिन चलिरहेको समाचार एजेन्सी बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन