85
Shares
काठमाडौँ, ३० चैत । २०७९ वर्षको अन्तिम दिन बिहीवार चीनबाट ठूलो संख्यमा पर्यटकहरु आएको छ ।
हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १ सय ८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।
मन्त्री किरातीले नयाँ वर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।
‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरिएको छ ।
किरातीले भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदै गएको उल्लेख गर्दै भने, ‘ मलाई विश्वास छ, यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन