58
Shares
काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयहमा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।
सामुदायिक विद्यालयहमा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयमा दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ । भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।
अभिभावकसँग सहयोगको नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन