भारत विश्वको सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धिदर बढ्दै आइएमएफको पक्षेपण

72 Shares

नयाँ दिल्ली, एजेन्सी । आईएमएफले भारत विश्वको सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धिदरमा अघि बढिरहेको प्रक्षेपण गरेका छन् ।
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वमा आर्थिक मन्दीको दौर चलिरहेको भएपनि भारतको अर्थतन्त्र तिव्र गतिमा अघि बढिरहेको प्रतिक्रिया दिदै आउने समयमा भारतको अर्थतन्त्र निकै सवल हुने प्रक्षेपण गरेका हुन् ।
आईएमएफले ‘विश्व आर्थिक परिदृष्य विषयक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरेको हो ।
आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृष्यमा यसअघि सन् २०२३ र २४ मा भारतको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने प्रक्षेपणलाई संशोधन गर्दै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ ।
चालु आर्थिक वर्षमा भारतको मुद्रा स्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक आरबीआईको अनुमान भन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२ र २३ मा सात प्रतिशत र यसै महिनाको पहिलो दिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आकलन गरेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।