रौतहट, १ वैशाख । सम्माननिय राष्ट्रपतिबाट रौतहटका दुई जना विभुषित हुनु भएको छ ।
एक जना संचार क्षेत्रमा र अर्को प्रशासनीय क्षेत्रमा उदाहरणीय योग्यदान पुर्याए वापत आज उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभुषित गरेको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कपिलबस्तुमा उत्कृष्ट योग्यदान पुर्याएकोमा गृह मन्त्रालयले उच्च प्राथमिक्ताको सुचीमा राखेर रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र संचार क्षेत्रमा विगत दुई दशक भन्दा बढि समय दखि राज्यलाई पुर्याएको योग्यदानको कदर गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका रौतहट संवाददाता शिवबहादुर पुरीलाई “जनसेवा श्री” बाट आज विभुषित गरिका छन् ।
विभुषित हुने प्रजिअ मिश्र र संचारकर्मी पुरीलाई तराई टप नेपाली अनलाईनले हार्दिक मंगलमय बधाई तथा शुभकामना दिर्दै विभुषित हुनु भएको विभुषणलाई अक्छुण राख्दै देश र जनताको प्रति समर्पित भई यो अझ बढि जिम्मेवारी तपाईहरुको काँधमा आएको हुँदा विभुषणको गरिमालाई कायम राख्नु होला समेत तराई टपले कामना गर्दछ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन