रौतहटमा दुईपक्षिय झड्पमा गोली चल्दा १ जनाको मृत्यु, चार घाइते

79 Shares

रौतहट, २ वैशाख । रौतहटको गढीमाई नगरपालिकामा सडक चौडिकरणको बिषयलाई लिएर दुई पक्ष विवादको क्रममा गोली चल्दा एक जना स्थानीयको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर ८ धोविनिया गाउँमा शनिवार दिउसो सडकको बषियलाई लिएर रामइश्वर राय यादव र राजकुमार यादव पक्षबीच विवाद भई झड्पको क्रममा रामइश्वर पक्षबाट अबैध बन्दुकबाट गोली चल्दा राजकुमार यादवलाई गोली लाग्दा मृत्यु भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, रामइश्वर पक्षले चलाएको गोली लागेर गम्भीर घाईते भएका राजकुमारको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । राजकुमार संगैं निरज यादवको खुटामा गोली लागेको छ भने झड्पमा ढुंगा लागेर घाइते भएका रामप्रताप यादव, कपिलदेव यादव सहितका चार जनाको गरुडा नगरपालिका स्थित ग्रान्ढी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले जानकारी दिए ।
घटना पछि धोविनियाँ गाउँमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अबैध हतियार चलाउने समुहको खोजीकार्य तथा घरतलासी भईरहेको र अहिले सम्म ९ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको एसपी मगरले बताए ।
स्थानीय रामइश्वर र राजकुमार पक्षबिच सडक चौडिकरण गर्ने विषयमा कुरा नमिल्दा चर्काचर्की भएर झडप हुँदा राजकुमार पक्षधरले ढुङ्गा मुढा गर्न थालेपछि रामइशवर पक्षले अबैध हतियारबाट गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।