चीनको हेपहा प्रवृति, बर्दिमै आउँछने चिनियाँ सैनिक

85 Shares

नेपाललाई सानो मुलुक ठानेर पटक पटक उत्तरी छिमेकी मुलुक हेपहा प्रवृति अपनाउदै आएका छन् । समय समयमा उत्तरी मुलुक चीनले नेपालको निकै भु भाग कब्जा गरेको यथेष्ट प्रमाणहरु हुँदा हुँदै नेपालले विरोध समेत प्रकट गर्ने अवस्था नहुँदा नेपाल प्रति चीनको हेपहा व्यवहार झनै बढ्दै गएको हुन् ।
दुई ठूला मुलक भारत र चीनको विचमा पर्ने (बफर जोन) नेपाल दुबैले नेपाली सीमा मिचेको यदाकदा सुन्न पाइन्छ भएपनि खास गरेर उत्तरी देश चीन मिचेपनि बढि आवाहरु बाहिर आउदैनन किन भने उत्तरी शक्तिबाट नेपालको राजकीय सत्ताधारीहरु खासै ध्यान दिदैनन् ।
तर पछिल्लो समय हुम्लाको विभिन्न गाउमा बर्दी मै चिनिया सेना आउने गरेको खुलासा भएको छ। हुमलाको लिमी र हिल्सा सम्म चिनिया सेना गाडी लिएर बर्दी मै आउने गरेको त्यहा का स्थानियहरु बताउछन । स्थानिय का अनुसार लिमी भनेको सीमाबाट १० देखि १२ किलोमिटर नेपाली भु भागमा पर्छ । चिनिया सेना गाडी लिएर यता आउँने गरेको उनीहरु भन्छन् । हिल्सा सम्म पनि बर्दी नै लगाएर आउने् नाम्खा गाउँपालिका का स्थानीय प्रकाश लामा भन्छन्, मेरो आफ्नै आँखाले देखेको हो । हुम्लाको विभिन्न स्थान मा चिन ले सिमा मिचेको सिमा स्तम्भ गायब गरिएको समाचार हरु बाहिरिए पछी छानबिन समिति समेत गठन गरिएको थियो । छानबिन समितिले सरकार लाई प्रतिबेदन बुझाए पनि हाल सम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।