77
Shares
काठमाडौँ, ३ बैशाख । शोभित बस्नेत प्रस्तुतिको फिल्म ‘जय हो’ को छायाङ्कन सकिएको छ ।
मुक्तिनाथमा फिल्मको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो ।
कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ‘जय हो’ को निर्देशन टेक पौरखी राईले गरेका छन् ।
अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतले फिल्ममा अभिनय गरेको छ ।
फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । फिल्मको रिलिज मिति अगामी भदौ ८ तोकिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन