65
Shares
काठमाडौं, ३ वैशाख । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्रीलाइ हराएको सूचना सुनाएको छ ।
एमालेका सांसद पन्तले प्रतिनिधि सभाका बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमालेको सांसद पन्तले व्यंग्य गरेको हो ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा उनले प्रहरीे जस्तै मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन