74
Shares
वीरगञ्ज, ३ बैशाख । आइतवार देखि सामुदायिक बिद्यालयमा नयाँ शैक्षिक सत्र सञ्चालनमा आएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८ सय १२ सामुदायिक विद्यालयमा समयमै भर्ना गराउने भन्ने नाराका साथ वैशाख १५ गते सम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको हो ।
तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन