72
Shares
वीरगञ्ज, ३ बैशाख । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारामा कायम गरिएकोमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।
मंगलवारदेखि सुरु हुने बिएड प्रथम वर्ष र बुधवारदेखि हुने बिबिएस प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैया र सिमरामा परेपछि विद्यार्थीहरुले क्याम्पसको परीक्षा शाखामा तालाबन्दी गरि प्रशासनको विरुद्धमा नाराबाजी गरेका हुन् ।
बिबिएस र बिएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैया स्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि प्रथम वर्षका विद्यार्थीहरुले विरोध गरेको अखिल क्रान्तिकारी पर्साका अध्यक्ष मिरोज अहमदले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन