67
Shares
काठमाडौँ, ४ बैशाख । सोमबार नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १ सय ३०.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १ सय ३१.२७ रुपैयाँ रहेको छ ।
युरोपियन एक युरोको खरिद दर १ सउ ४३.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.४१ रुपैयाँ रहेको हो ।
यता बेलायती एक पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६२.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १ सय ६२.९७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन एक डलरको खरिद दर ८७.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०० रुपैयाँ रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन