77
Shares
काठमाडौँ, ४ बैशाख । गायक प्रकाश सपुतले केही दिन अगाडि ‘सकम्बरी’ गीत सार्वजनिक गरेको छ ।
तिन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युटयुबको ट्रेन्डिङमा समेत कब्जा जमाएको हो ।
सामाजिक सञ्जालको टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने थुप्रै छन् । गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छन् ।
गीतमा महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीत मार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् ।
कला क्षेत्रमा आफूलाई उभ्याउन सङ्घर्ष गरिरहेका छोरी चेली प्रहार भएको उनको भनाइ रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन