100
Shares
गुगलका सीईओ सुन्दर पिचाईले सिविएस संगको ६० मिनेट अन्तरवार्तामा भनेका छन् एआईको प्रयोग गर्ने तरिका गलत भयो भने धेरै हानिकारक हुनसक्छ ।
गुगलका सीईओ सुन्दर सिविएस संगको अन्तर्वार्तामा सम्भावित हानिकारक प्रभावहरूबाट बच्न आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी अपनाउने प्रयासलाई राम्ररी नियमन गरिनु पर्ने बताए ।
“एआई गलत तरिकाले प्रयोग गरियो भने धेरै हानिकारक हुन सक्छ,” पिचाईले भने, “हामीसँग अझै सबै जवाफहरू छैनन्, र प्रविधि द्रुत गतिमा अघि बढिरहेको छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन