59
Shares
ताइपेय, एजेन्सी । ताइवान–चीन तनावका बीच अमेरिकी युद्धपोत ताइवान स्ट्रेट हुदै जाँदा चीन तनावमा पर्दै आफना सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बुझिएका छन् ।
चीनले सोमबार भने कि उसले अमेरिकी युद्धपोत ’यूएसएस मिलियस’ लाई ट्र्याक गरेको थियो जुन ताइवान स्ट्रेट हुँदै यात्रा गरेको थियो, जसलाई अमेरिकी नौसेनाले “नियमित ट्रान्जिट“ को रूपमा वर्णन गरेको गरेकोमा आपत्ति जनाए ।
पिएलए प्रवक्ताले भने, “थिएटर सेनाहरू सधैं उच्च स्तरको सतर्कतामा रहन्छन् र दृढता पूर्वक राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको साथै क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नेछन् ।” एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन