गुजरात माथि राजस्थान जित

79 Shares

अहमदाबाद, ४ बैशाख । कप्तान सञ्जु सैमसन र शिमरोन हेटमायरको बिस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ४ बल बाँकी रहँदै ३ विकेटले पराजित गरेको छ ।
गुजरात माथि राजस्थानको पहिलो जित हो । अन्तिम सात ओभरमा राजस्थानले सयभन्दा बढी रन बनाएर गुजरातको हातबाट जित खोस्यो ।
आईपीएल प्रतियोगिताको २३ औं खेल गुजरात र राजस्थान बीच अहमदाबादमा भएको थियो । टस जितेर राजस्थानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा सात विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
गुजरातको सुरुवात राम्रो भएन । ऋद्धिमान साह पहिलो ओभरमै आउट भए भने साई सुदर्शन पनि २० रन बनाएर पावरप्लेमा आउट भए । यसपछि हार्दिक पाण्डया र शुभमन गिलले अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर ९२ रनमा पु¥याए । यस स्कोरमा पाण्ड्याले २८ रन बनाएर चहलको बलमा जैसवालको हातमा क्याच आउट भए ।
हार्दिक र गिलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । यसपछि १ सय २१ रनको स्कोरमा शुभमन गिल पनि ३४ बलमा ४५ रन बनाएर पभिलियन फर्किए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।