70
Shares
काठमाडौं, ४ बैशाख । नेपाल मेडिकल काउन्सिलले ६५ औं लाइसेन्स परीक्षा आगामी जेठ महिनामा सञ्चालन गर्ने भएको छ ।
मेडिकल काउन्सिलले सोमवार सूचना जारी गरी जेठ १७, १८ र १९ गते परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
काउन्सिलले आजदेखि जेठ २ गतेसम्म नियमति र जेठ ३ र ४ गते शुल्क सहित अनलाईन मार्फत आवेदन भर्न आग्रह गरेको छ । काउन्सिलको साइटमा आवेदन दिन पनि सबैलाई आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन