64
Shares
वेइजिंग, एजेन्सी । हालै चीनले जासुसी बेलुनको मार्फत गोप्य रिपोर्टहरु संकलन गर्ने गरेको आरोप लागेपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनको बेइजिंग भ्रमणलाई रोकेको छ ।
चीनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई एफबीआईले खसालेको संदिग्ध चिनियाँ जासूस बेलुनको अनुसन्धानको निष्कर्ष खुलासा गर्ने चिन्तामा उनको भ्रमणलाई रोकेको खुलासा भएको हो । रिपोर्टहरू अनुसार चीनले अमेरिकालाई भन्यो कि यो भ्रमण पुनः निर्धारित गर्न तयार छैन, जुन ब्लिन्केनले फेब्रुअरीमा रद्द गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन