75
Shares
पोखरा, ५ वैशाख । अन्नपूर्ण हिमालको आरोहण गर्न गएका एक भारतीय नागरिक बेपत्ता भएको छ ।
नेपालको अन्नपूर्ण हिमालबाट भारत राजस्थान राज्यका किशनगढको ३४ वर्षीय पुरुष व्यक्ति अनुराग मालु सोमबार बेपत्ता भएको हो ।
८ हजार मिटर भन्दा अग्ला सबै १४ चुचुरो र सातवटा चुचुरो आरोहण गर्ने अभियानमा रहेका अनुराग अन्नपूर्ण हिमालको क्याम्प तेस्रोबाट ओर्लने क्रममा बेपत्ता भएको बताइएको छ । बेपत्ता भएका भारतीय नागरिक मालुलाई खोज्न व्यापक खोजी सुरु गरिएको ट्रेकिङ एक्सपेडिसन फर्मका अध्यक्षले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन