66
Shares
बेइजिङ, एजेन्सी । चीनको राजधानी बेइजिङको एक अस्पतालमा मंगलवार आगलागि हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
बेइजिङको अस्पतालमा लागेको आगलागि नियन्त्रणमा लिन करिव आधा घण्टाको समय लागेका थिए जसकारण २१ जनाको मृत्यु भएको हो ।
आगलागि भईरहेको समयमा उद्धारको प्रयासपछि ७१ जनालाई जीवितै उद्धार गरी स्थानान्तरण गरिएको छ । “यो दुखद छ मैले मेरो घरको झ्यालबाट दुर्घटना देखेको छु,“ एक स्थानीयले भने ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन