खानपानको कारण मोटोपन हुने समस्या

79 Shares

काठमाडौं, ६ बैशाख । अव्यवहारीक खानपान तथा प्रतिकुल आहारबिहारका कारण मानिसहरु मोटोपनको शिकार बन्ने गरेका छन् ।
त्यसबाहेक २० प्रतिशत व्यायामको कमी, निद्राको कमी, तनाव र रोग जस्ता अन्य कारण हुने पोषणविद आरएम कार्की बताउँछन् ।
मोटोपनले मुटुरोग, मधुमेह कोलेस्टेरोल जस्ता दीर्घरोग पनि निम्त्याउँछ । मोटोपनको समस्या भएकालाई धेरै भोक लाग्ने, जति खाए पनि नअघाएको जस्तो हुने र खानेकुरा तर्फ ध्यान आइरहने हुन्छ । जसले मोटोपन झन् बढदै जाने उनले बताए ।
मोटोपन घटाउने उपाय मोटोपन सँग जोडिएर आउने विभिन्न रोगका कारण संसारभर नै धेरैको मृत्यु भइरहेको छ । त्यसैले विभिन्न रोगबाट बच्न पनि मोटोपन घटाउन निकै जरुरी छन् ।
मोटोपन घटाउन खानाको मात्रा घटाउनु पर्छ भन्ने धेरैको धारणा हुन्छ । जति कम खायो म त्यति छिटो दुब्लाउँछु भन्ने पनि सोच्छन् । खाना घटदैमा मोटोपन घट्दैन । खाना कम खाने तर जंकफुड प्याकेट फुड खाने हो भने मोटोपन झन् बढ्न सक्छ ।
सन्तुलित र प्राकृतिक खानासँगै दैनिक व्यायाम, पर्याप्त निद्रा र तनाव कम लिंदा मोटोपन नियन्त्रणमा सहयोग पुग्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।