62
Shares
सिडनी, एजेन्सी । अष्ट्रेलियामा पछिल्लो एक दशकमा यति ठूलो हाइब्रिड सूर्यग्रहणको लागेको तस्वीर सार्वजनिक भएको छ ।
पश्चिमी अष्ट्रेलिया, इन्डोनेसियाका केही भागहरू र पूर्वी टिमोरका आकाश–विश्लेशकहरूले देख्न सक्ने दुर्लभ घटनाको साथ आज एक दशकमा पहिलो पटक हाइब्रिड सूर्यग्रहण देखिएको हो ।
भारतीय समय अनुसार बिहान ७ः०४ देखि १२ः२९ बजेसम्म लाग्ने यो ग्रहण भारतमा देख्न सकिएन । हाइब्रिड सूर्यग्रहणहरू कुल र वलय ग्रहणहरूको संयोजन हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन