60
Shares
काठमाडौँ, ८ बैशाख । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय बढेको छ ।
बिहीवार छापावाला सुनको मुल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय ५० रुपैयाँमा काराबार भएको थियो ।
आज छापावाला सुनको मुल्य तोलामा १ लाख १० हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ ।
आज चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन