60
Shares
वीरगञ्ज, ८ बैशाख । इस्लाम धर्मावलम्बीको पवित्र महिनामा रमदानको उपलक्ष्यमा हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेको छ ।
आपसी भाईचारा अभिबृद्धि गर्ने उदेश्यले वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका युवा भूषाल चौरसियाले इस्लाम धर्मावलम्बीहरुको लागि इफ्तारको प्रबन्ध मिलाएको हो ।
आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्नको लागि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा इफ्तारी गराइएको चौरसियाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन