76
Shares
मुम्बई, ८ बैशाख । इभेन्ट कम्पनीका मालिकले गायक हनी सिंह माथि विरुद्ध मुम्बईको बीकेसी पुलिस स्टेसनमा कुटपिट र अपहरणको मुद्दा दायर गराएको छ ।
सिंहले सामाजिक सञ्जालमा आफू विरुद्ध दायर गरिएको मुद्दा झुटो र आधारहीन भएको बताएको हो ।
वास्तवमा मुम्बईका विवेक रमन नामका एक व्यक्तिले हनी सिंह माथि अपहरण र कुटपिट गरेको आरोप लगाएका छन् । यस विषयमा प्रहरीले कारबाही सुरु गरेको छ ।
सिंहले आफूमाथि लगाइएको आरोप निराधार भएको बताए । सामाजिक सञ्जालमा पोस्ट गर्दै सिंहले लेखेका छन् – मेरो विरुद्धमा गरिएको यो उजुरी पूर्णतया झुठो र आधारहीन छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन